सुप्रिम मल्ल र कृष्णा परियार को मौलिक तिज गीत “सिन्दुर” ले सबैको मन रुवायो (भिडियो सहित)

नेपाली तिज गित भन्ने बित्तिकै सायदै धेरै दर्शक लाई अवगत नै छ होला तिज गित बिगतमा कस्ता हुन्थे भनेर। खास तीजका गित भन्ने बित्तिकै पुरानो मौलिकता लाई बढि प्राथमिक दिने हो भने तिज भनेको नेपालि महिला हरुको महान चार्ड हो।

यहि महान चार्डमा खास गरेर महिला हरु कुनै पाटि पौवा अथवा चौतारो त कतै एकै ठाउमा जम्मा भयर सुख अनि दु,खलाई गीतको माध्यम बाट पोख्ने गरेका हुन्थे जसलाई तीजका गित भनेर सुन्ने गरिन्थ्यो। र रेडियो टेलिभिजन संगै अन्य संचारबाट समेत यस्तै गितहरु बजिरहेका हुन्थे अनि सबैलाई तिज घर आगनमै आयको महसुस हुने गरेको हुन्थ्यो।

यहि हो मौलिकता भनेको सायदै मौलिक गित संगीतको बारेमा हामीले पटक पटक कलम चलाउदै गर्दा आधुनिकतामा रमाउने धेरैलाई खल्लो लाग्न सक्छ। तर तपाई हामीहरुको पुस्ता मिलेर मौलिकता लाई बि,र्सिदै गयौं भने हाम्रो सस्कृत्ति सायदै एका देशको कथा बन्न सक्छ। त्यसैले हाम्रो कलम सधै गित संगीत मा मौलिकता लाई बढि प्राथमिक दिने गरेका हुन्छौं।

हुन त पछिल्लो समय तीजका गित सार्बजनिक हुदै गर्दा सबै गीतहरुले मौलिकता लाई बिर्सिय भनेर भन्न पक्कै खोजीयको होइन यसपाली पनि धेरै मौलिक गितहरु बजारमा आयको पाउन सकिन्छ।

तर केहि गित भने तिज गित भनेर भन्न समेत नसकिने खाल का भयकै कारण हाम्रो औलाहरु सधै समाचारमा सल्बलाई रहेका हुन्छन। कारण सके सम्म पुरानो मौलिक सस्कृत्ति लाई भुल्ने कोसीश नगरम भनेर। यसै बिचमा भर्खर सार्बज निक एक तिज गित निकैनै प्रसंसा गर्न योग्य देख्न सकिन्छ।

एक बिदुवा महिलाको कथालाई दर्सा,उन खोजियको तिज गीतिसंग्रह “सिन्दुर” ले सायदै यस वर्षा लाखौ दर्शक हरुलाई रुहाउन सक्छ।सबै चेली हरु रातो साडी, छुरा, पोते र सिन्दुरमा सजियर तिजको दिन रमाउदै हिडेको बेला एक बिदुवा महिलाको मनमा कस्तो हुन्छ भन्ने कुरा लाई गित र भिडियो बाट समेत चित्रण गरीयको देख्न सकिन्छ। यस गित भित्र हेर्ने हो भने सायदै मौ लिक सस्कृत्ति लाई नभुली कन गीतकार कृष्ण मल्ल ठकुरीले सब्द तयार पारेका छन्।

गीति संग्रह “सिन्दुर” मा आवाज कृष्ण परीयार सुप्रिम मल्ल ठकुरीको रहेको छ भने जुन गीत को मौलिक लय श्रीज,,ना झलक संगीतमले गरेका छन्। बिदुवा महिलाको कथा अनुसार बनेको गीतको भिडियो निर्देशन बिशाल बैरागी र छायाकन बिरेन्द्र परीयारले गरेका छन्भ

ने सम्पादन प्रकाश परीयारले गरेका हुन्। त्यस्तै उक्त गीतको भिडियोमा कारुणीक अभिनय गायिका कृष्ण परीयार र सुप्रिम मल्ल ठकुरीले गरेका छन्।

जुन गीतको पुरा भिडियो हेर्नुहोस्।

Post a Comment

Previous Post Next Post