संगै सुत्ने संगै हिड्ने मृग एक्कासी हराउदा परिवारमा चल्यो रु’वाबासी । (हेर्नुस भिडियो सहित)

देख्दा पनि अच्चमित पर्ने अनौठो सम्बन्ध रहेको छ जुन मान्छे ले मान्छे न गन्ने दुनियाँ मा पशु ले पनि यति मीठो सम्बन्ध निबाउछ ।

भन्ने यो भिडि यो बाट देख्न सकिन्छ मान्छे र मृगको अनौठो प्रेम सम्बन्ध , संगै सुत्ने संगै हिड्ने मृगलाई छोरा जसरि पाल्दै यी महिलाहरिण वा मृग सर्भिडे परिवारमा पर्ने एक स्तनधारी जनावरको एउटा प्रजाति हो । यो उष्ण तथा समशितोष्ण क्षेत्रको जंगल तथा घासेमैदानहरूमा पाइने शाकाहारी जनावर हो।

यो जनावर विभिन्न आकार रङ र स्वरूपमा पाइन्छ। रतुवा मृग, चित्तल, बाह्रसिङ्गे, हरिण, कस्तुरिमृग लगायत यसका विभिन्न प्रजातिहरू पृथ्वीमा अस्तित्वमा रहेका छन्।

मृगका सबै प्रजातिका भालेहरू, चीनिया जल मृग र हरिणको पोथीहरूको समेत टाउकोमा सिङ् पलाउछ। प्रत्येक वर्ष मृग हरूको पुरानो सिङ् झरेर नया सिङ् पलाउने गर्दछ।

यही कार णले मृगहरूलाई स्थायी रूपमा सिङ् रहने कृष्णसार जस्ता जनावर भन्दा अलग बनाएको छ।कृष्णसार र मृगहरू प्राणी जगतको एउटै श्रेणी का जनावर हुन् र यीनीहरूबिच सतहिरूपमा धेरै समानताहरू छन्।

तर सामाजिक सन्जालमा एका एक भाईरल बनेको मृर्ग एक्कासी हराउदा परिवारमा निरासा छाएको छ अब आउनुस यसै बिसय मा तयार पारेको भिडियोहेर्नुस्- दीपक राज गिरी र दीपाश्री निरौलामाथि पहिलो गाँसमै ढुंगा भएको छ।

छक्कापञ्जाको सिक्वेल निर्माणका क्रममा मुख्य पात्रको लुक्स सहितको भिडियो लोकप्रिय सामाजिक सञ्जाल टिकटकमार्फत बाहिरिएको हो ।

हेर्नुहोस् भिडियो 

Post a Comment

Previous Post Next Post