
ओखलढुंगाका ग्रामीण वस्तीमा पहिरोको जो खि म बढेकोले साउन यता हुन थालेकोले व र्षाका कारण प हि रो बाट सर्वसाधारण पीडित मात्रै बनेका छैनन्, विस्थापितसमेत हुन पुगेका छन्।
अघिल्लो हप्ता मोलुङ्ग गाउँपालिका वडा नं. ७ पात्लेमा पहिरो जाँदा घर गोठ ब गा ए को थियो। पहिरोबाट भएको २ घर वि स्था पि त भएका छन्। ७ परिवार उच्च जो खि म मा परेको वडा अध्यक्ष हेमबहादुर सुनुवारले बताए।
झरीका कारण सिद्धिचरण नगरपालिकामा ९ ज्यामिरेमा पहिरोका कारण दुई घर जो खि म मा परेका छन्। गहतेका लिला श्रेष्ठ र बेग कुमार श्रेष्ठको घर जो खि म मा परेको मात्रै परेको छैन घरमा बसोबास गर्न असुरक्षित रहेको स्थानीयले बताए।
दुईघरको बीचभाग हुँदै घरमाथिबाट खसेको पहिरोका कारण उनीहरुको घर जोखिममा परेको सिद्धिचरण नगरपालिका ९ ज्यामिरेका वडा अध्यक्ष गुणबहादुर खड्काले जानाकारी दिए।
वर्षाका कारण घरमाथिबाट खसेको पहिरोले घरको केही भाग समेत क्षति पुगेको छ। पहिरो पिडीत श्रेष्ठ परिवारलाई हाल उ द्धा र गरेर आफन्तको घरमा राखिएको छ। वडा कार्यालयले पहिरो पन्छाउने काम गरिरहेको जनाएको छ।
जिल्लाभर यस्ता समस्या बढीरहेकाले सुरक्षित रहन जिल्ला प्रहरी कार्यालयले अपिल गरेको छ। घ ट ना प छि उ द्धा र भन्दा पहिले सुरक्षित रहनु नै उपयुक्त हुने भएकाले जोखिममा परेका व्यक्तिको राहत तथा उद्धारमा सबै पक्षको सहयोग आवश्यक हुने जनाएको छ।