प्रचण्ड र देउबा ले देश डुबाए भन्दै सांसद चौधरी रुदै लाईभ आ’ईन ( भि‘डियो सहित)प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद गंगा चौधरीले देशको हालतसम्झेर धरधरी रोएकी छिन् ।
देशको राष्ट्रियतानै गम्भिर संकटमा परेको र यस्को बारेमा आवाज उठाउँदा संसद भित्रै अपहेलित हुनु परेको भन्दै चौधरीले आँशु खसालेकीछिन् ।
अहिले सत्ता संचालन गरिरहेका पाँच दलीय गठ बन्धनमा रहेका नेताहरुको अनुहारमा आफुले लेण्डुप दोर्जेको अनुहार देख्ने गरेको भन्दै सांसद चौधरीले अहिलेको परमादेशबाट बनेको सरकारले ल्याएको नागरिकता विद्ययेकका कारण केहि बर्ष पछिनै नेपालको संसदमा विदेशी धेरै वंसज नेपाली कम हुने अवस्था ठोकुवा गरिन्अहिलेका नेताहरुलाई
देशको चिन्ता भन्दा पनि कुर्सीको चिन्ता धेरै रहेको भन्दै चौधरीले देशभक्ति को बारेमा पनि आवाज उठाउँदा यो देशमा बाँच्न कति गारो छ भन्ने बिषयमा पनि आफ्नो अनुभव सुनाएकी छिन् । संसदभित्रै आफुमाथी अवहेलना हुने गरेको पनि चौधरीले भनेकी छिन् ।
नागरिकता विद्ययेकमा भएका नराम्रा कुराका बारेमासंसदमा बोल्दा किन यस्तो बोलेको भन्दै सांसहरुलेनै आफुमाथी नराम्रो नजर लगाउँने गरेको उनले बताएकी छिन् । कतिपय मद्येश केन्द्रित दलका सांसदहरुले तभाइरल हुनका लागी बोलेको आरोप लगाउँने गरेको पनि उनले सुनाइन् नागरिकता विद्ययेकका कारण अब विदेशी ले खुकुलोसँग नागरिकता पाउँने र एउटा हातले सिन्दुरअर्को
हातले नागरिकता दिँदा एक दिन नेपाली भन्दा विदेशीको संख्या संसदमा धेरै देखिने भन्दै उनले त्यस पछि यो देश राख्ने की नराख्ने भनेर जनमत संग्रह गर्नु पर्नेआवाज उठ्ने बताइन् अहिले आएको नागरिकता विद्ययेक इण्डीयाको ग्राइण्ड डिजाइनमा आएको दाबी पनि चाौधरी ले गरेकी छिन।
नागरिकता मार्फत धेरे इण्डियनलाई नेपालीनागरिकता दिने र जनमत संग्रह गरेर अन्तिममा यो देशनै नरहने अवस्था सम्म पुर्याउँनका लागी काम भइरहेको चौधरीले भनेकि छन्शे
रबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड लेण्डुप दोर्जेकै नेपाली संस्करण भएको भन्दै चौधरीले यिनीहरु लाई यो देश कसरी बच्छ भन्दा पनि मेरो कुर्सी कसरी बच्छ भन्ने मात्रै चिन्ता रहेको बताइन् ।बाकी भिडियो