बलात्कार गर्ने युवालाई बाइकसहित यसरि जलाइयो (हेर्नुहोस)

भारतको झारखण्डको गुमलामा बुधबार नाबालिगलाई  ब’लात्का’र गरेको आ”रोप मा  दुई जनालाई जिउँ’दै जला”इएको छ ।घ’टना भएको थाहा पाएपछि स्थानीय वासिन्दाले बाइक सहित ती युवालाई मट्टितेल छर्कि’एर जला’एका हुन् ।

एक जनाको मृ’त्यु भएको छ भने अर्को  गम्भी’र घाइ’ते भएको भार’तीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन्।मृत्‍’यु हुनेमा सुनील उराव रहेका छन् भने घा’इते हुनेमा आशिष उराव रहेका छन् । गम्भी’र घा’इते आशिषको अस्पता’लमा उ’पचार भइरहेको छ।घट’नापछि गाउँ त’नाव’ग्रस्त बनेको छ भने गाउँमा बाक्लो रुपमा प्रह’री परिचालन गरिएको भार’तीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्र’हरीले बिहीबार बिहान गाउँका अधि’कांशलाई सोधपुछ गरेको थियो ।हावासँग उडेको आत्मा जीवन के हो कस्लाई के थाहा जीवन एउटा कथा रहेछ ।

सुख पछि दुःख दुःख पछि सुख , हाँसो पछि आँशु आँसु पछिको हाँसोको एउटै सामीप्यता अनि मीलन पछि विछोड विछोड पछि मीलन यसरी समयले छल गर्दै गर्दै सेकेन्ड मीनेट घण्टा दिन महिना र बर्ष गरी समयले नेटो काटीरहेको थियो ।अनि म पनि त्यही समयलाई आत्मसाथ गर्दै अगाडी बढीरहेको थिय । अब त मेरो मन भित्र हरेक कुराहरुको भण्डार भए झै लागीरहेको थियो । कि सिमरनले साच्चै नाटक गरेको त हैन्न । मेरो जीवनमा ठुलो हुरीबतास ल्याउन आटेको त हैन्न ।

उनको खुसीलाई हेँर्दा मलाई केही भन्नै मन लाग्दैनथ्यो । तर के गर्नु कहीले काही त झर्को लागेर आउँथो । उसैले त हो मलाई छोडेर गएकी फेरी उसैलाई सम्झेर यो मनमा कती पिर र पिडालाई गोडमेल र जलमल गरेर राख्ने ।यसरी मेरो जिन्दगी कतीन्जेल चल्छ यस्तै कुराहरु मनमा खेलीरहँदा त केही घृणा जागेर आउँथ्यो र केही क्षण भुलन सफल हुन्थे ।

तर के गनु दिन पछि रात त अबश्य आईहाल्छ त्यो त प्रकृतिको नियमनै थियो ।मलाई पनि सिमरन सँगको प्रेम त्यही प्रकृतीको नियम झै थियो मीलन पछि बिछोड बिछोड पछि मीलन यसरी सिमरनले मलाई एउटा खेलौना सम्झेर बार बार मेरो जीवनको गोल पोष्टमा गोल छिराउँने प्रयास गरीरहेकी थी तर सफल हुन भने सकेको थिईन ।

किनकी सिमरनलाई गोल हान्न दिएर हारको बिजय उस्वब मनाउने रहर म सँग थिएन । म चाहान्थे जिउँदै पलपलमा किन मर्न नपरोस तर जित भने अबश्य गर्छु भन्ने जोस र जागर अझै मेरो मन मस्तिक बाट भाग्न सकेको थिइन । के गर्नु मनलाई भुलाउँदै आफ्रनो जिन्दगीलाई जिन्दगीलाई केस्रा केस्रामा केलाउँदा आफैलाई सोध्न मन् लाग्छ

के यस्तो पनि जिन्दगी हो र भड्किन खोज्ने मनलाई बहलाउन सोचे जस्तो हुन्न जीवन खोजे जस्तो हुन्न जीवन भन्न मन लाग्छ । सत्य हो ।घाउ बिनाको चोटमा भक्कानिदै मुटु दुःखेको पल, मेरो मनमा पनि त्यस्तो अनर्थ गर्ने रहर जागेर आएको थियो । हुन त जीवन भोगाइसँग सन्तुष्ट नहुने सबैले देह त्याग गर्नै पर्छ भन्ने छैन ।

Post a Comment

Previous Post Next Post