घरमा आगो लगाएर छोरा बुहारी फरार २ सन्तानको भयो यस्तो बिचल्ली बुढी आमाको रुवाबासी (हेर्नुहोस)

छोरा बुहारी एकाएक हराएपछि साना नाति नातिना पल्दै आएकी ८६ वर्षीय हजुरआमा यतिबेला आफूलाई घरमा नाति नातिनी लाई दुई छाक खुवाउन पनि मुस्किल भएको भन्दै मिडियामा आएकी छिन्।

उनले आफ्नाे ह,राएको छोरा बुहारीले खोजी गरिदिनु पर्यो भब्दै मिडियामा आएकी छिन्। ८६ वर्षीय हजुरआमा यसो भन्छिन्, अब सबै मैले नै हेरिरहेको हुन्छु यहाँ घरको व्यहार हरू हेर्नु पर्छ।

पहिले भन्दा अहिले धेरै नै बुढी भइसके म त्यही भएर मलाई नै हेरचाह गर्ने मान्छे चाहिरहेको अवस्थामा अहिले मैले आफूले नती नातिनी हेरेर बस्नु परेको छ।

रुपन्देही ११ मा आफ्नु नाति नातिनी संगै बस्ने ८६ वर्षिय आमालाई अहिलेको अवस्थामा धेरै नै सहयोग चाहिरहेको बताएकी छिन्।बुढेशकालमा त छोरा बुहारीले हेर्छन् जस्तो लागेको थियो तर त्यस्तो भएन अहिले मैले नै उल्टै नति नातिनीलाई हेरिरहेको छु। अब त नाती नातिनी ठूलो हुँदै छन्।

ठूलो ठुलो कक्षामा पुग्दै छन् तर मैले उनीहरूलाई पढाई लेखाइको लागि कुनै पहल गर्न सकिएको छैन मैले।’ छोरा बुहारीले घर छा,डेर जाने बेलामा भने घर आ,गो लगाएर जाने प्रयास गरेको र त्यस्तो गरेको कुरा थाहा पाए पछि छिमेकी हरुले छोरा बुहारीलाई घर बाट भगाएका थिए।

Post a Comment

Previous Post Next Post