एकै परिवारकाचार जनाको शव यस्तो अवस्थामा भेटियो

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव फेला परेको छ।तारकेश्वर नगरपालिकाको काभ्रेस्थलीमा सोमबार बिहान श्रीमान्-श्रीमती र दुई छोराछोरीको।

शव फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।उनीहरू बिहान अबेरसम्म नउठेपछि।

स्थानीयले घरको ढोका फोडेका थिए। उनीहरूको कसरी मृत्यु भएको हो भन्नेबारे खुलिसकेको छैन।प्रहरीका विभिन्न टोली अहिले घटनास्थलमा खटिएका छन्।

Post a Comment

Previous Post Next Post