दाङमा बेवारिसे यस्तो अवस्थामा एक जनाको शव फेला

दाङमा बेवारिसे अवस्थामा पुरुषको श’व फेला परेको छ ।बिहान ६ बजे घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित अटो भिलेज जाने बाटो छेउमाअन्दाजी ५५ वर्षीय पुरुषको श,व फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार मृ,त अवस्थामा फेला परेका पुरुषको नाम ठेगाना खुलेको छैन् । उनको श,व राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको श’व गृहमा राखिएको छ ।

यस्तै: वाणगंगा नगरपालिका–९ स्थित कोईली नदी तर्ने क्रममा बगाएर सोही नगरपालिका–७ बाडीगाँउ बस्ने ३१ वर्षीया राममाया सुनारको मंगलबार बिहान मृ,त्यु भएको छ ।

राममाया, उनको श्रीमान ३६ वर्षीय दिल कुमार सुनार र छोरा १२ वर्षीय निरज सुनारलाई उक्त खोलाले ब,गाएका थियो ।छोरा निरजको लाई सकुशल उद्दार गरिएको थियो ।

इलाका प्रहरी कार्यालयल पिपराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोही खोलाको किनारमा राममायाको श,व फेला परेको हो ।

बे,पत्ता भएका दिल कुमारको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Post a Comment

Previous Post Next Post