छोरा-छोरिको भबिस्यको लागि बेलायत उड्न लागेकी थिइन् सुनिता

तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली घरमूली दिनेश पाण्डेले पत्नी र दुई छोराछोरीको च”क्कु ले हा नेर ज्यान लिएपछि आफू झु”ण्डिएको प्र”हरी अनुसन्धानबाट खुलेको छ।

घ”टनास्थलमा पुगेको महानगरीय प्रहरी परिसरको टोलीले घरभित्र अनुसन्धानका क्रममा घरमूली दिनेशले खा टमा सुतेका दुवै छोराछोरी र श्रीमतीमाथि च क्कु हानेका थिए। तीनैजनाको च क्कुले हानेर ज्यान लिएपछि उनले अर्को कोठामा गएर झु”न्डिएर आ”त्मह त्या गरेको प्र”हरीले जनाएको छ।

सोमबार बिहान प्र”हरी र स्थानीयबासीले ढोका फोरेर भित्र गएका थिए। घरभित्र ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे छोरी १३ वर्षीया आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे मृ त फेला परेका थिए। पाण्डे परिवारले आइतवार साँझ मात्रै छिमेकीकहाँ घर गएर खाना खाएका थिए।

तर सोमबार बिहान अबेरसम्म घरको ढोका नखुलेपछि स्थानीय र प्र”हरी त्यहाँ पुगेका थिए। प्र”हरीले मूलढोका फोडेर हेर्दा छोराछोरीमाथि खाटमा सुतिरहेकै बेला चक्कु हानिएको पाइएको छ। दुवै छोराछोरीको श व रग ताम्य अवस्थामा खाटमै भेटिएको हो।

यसैबीच श्रीमती सुनिता दुई दिनपछि युके जाने पक्का भएकाे थियाे । उनकाे भिसा र टिकटकाे काम सकिसकेकाे थियाे । उनी उड्नुअघिनै घटना हुनुले पनि परिवारभित्रकै व्यक्तिप्रति बढि आशंका रहेकाे प्रहरीकाे भनाइ छ । उनकाे शरीरमा मात्र ७ ठाउँमा धा रिलाे ह ति यार प्र हार भएकाे छ ।

Post a Comment

Previous Post Next Post