
काठमाडौं – उपूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्र मण भएको छ । पशुपतिनाथमा सोमवारको सन्ध्याकालीन आरतीमा सहभागी हुनपुगेकाओलीमाथि एक धार्मिक समूहका युवाहरुले आ,क्रा,मक गरेका हुन ।
आ,क्र,मण गर्ने दुई जनालाई प्रहरीले प,क्राउ गरेको छ । प,क्राउ पर्नेमा सरिता केसी र पुस्ता तामाङ छन्।नेपालको एकमात्र हिन्दुराष्ट्र समाप्त पारि धर्मनिरपेक्षता लागु गर्ने र नेपालको सनातन धर्म, संस्कृति र परम्परामामाथि ठेस पुर्याएको भन्दै उनीहरुले ओली माथि आक्रामक गरेका हुन् ।
आराध्यदेव पशुपतिनाथ र सनातन धर्मको गरिमा नबुझ्ने होली वाइनका पक्षधरहरुलाई पवित्र स्थानमा प्रवेश गर्ने छूट नभएको भन्दैउक्त समुहले ओलीलाई संध्याकालीन आरती कार्यक्रममा जान रोक लगाउने प्रयास गरेका थिए ।
Tags:
News