मुद्दामा हिरासतमा रहेकी महिलालाई मध्यराती आफ्नो कोठामा लिएर यस्तो हर्कत गरे पछि ...

इलाका प्रहरी कार्यालय कोहलपुरको मु,द्दा शाखामा कार्यरत असई प्रवीण चौलागाईं पक्राउ परेका छन्।

कोहलपुरमा प्रहरी हिरासतमा रहेकी एक महिलालाई शुक्रबार बिहान २ बजेतिर निकालेर भवनको माथिल्लो तलामा लगेपछि उनीमाथि यौ,न दुर्व्यवहार तथा बलात्कार भएको आशंकामा चौलागाईं प,क्राउ परेका हुन्।

असईले मध्यरातमा आफ्नो कोठामा लगेर सामान्य सोधपुछ गर्नुको साथै हातपात गरेको भन्ने कुरा आएको हुँदा घटना अनुसन्धानका लागि चौलागाईंलाई नियन्त्रणमा लिएर जिप्रका बाँकेको थुनुवा कक्षमा राखिएको जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

हामीले पीडित महिला, उनका श्रीमान र बाबुआमालाई समेत जाहेरी ल्याउनुस्। असईमाथि कानुनी कारबाही गर्छौं भनेका र्छौं, अधिकारीले भने, ‘अहिले फेरि कुरा अलि फरक ढंगले आउन थालेका छन्।

ती महिला र उनका बाबु-आमाले ब,लात्कार भएको असईं चौलागाईंले उनलाई आफ्नो कोठामा लगेको झन्डै दश मिनेटपछि छोडेको भन्ने खुलेको डिएसपी मल्लले बताए। घ,टनाबारे थप अनुसन्धान भइरहेको छ।इन भन्ने ढंगले कुरा गर्न थाल्नुभएको छ।

पी,डित भनिएका व्यक्तिहरूले नै कुरा बदल्न थालेको उनले बताए। महिलाका बुवा-आमालाई जिल्ला प्रहरी कार्यालयमा बोलाउँदा पनि नआएको एसपी अधिकारीले बताए।

पीडितले जे भन्नुहुन्छ, त्यही अनुसार प्रहरी अगाडि बढ्ने छ, उनले भने, उहाँहरूलाई न्याय दिलाउने काम हाम्रो हो र उहाँहरूले जे भन्नुहुन्छ, त्यही हुन्छ।

पीडित र उनका श्रीमानले बिहानसम्म असई चौलागाईंले मध्यरातमा आफ्नी श्रीमतीलाई हिरासतबाट कोठामा लगेर ब,लात्कार गरेको भन्ने सूचना दिँदै पक्राउ गर्न आग्रह गरे पनि पछिल्लो समय उनीहरूले हातपातको प्रयास मात्रै भएको तथा यौ,नदुर्व्यवहार भएको भनेर बयान फेरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताए।

म मानव अधिकारकर्मीसहितको टोलीसँग कोहलपुर जाँदैछु, डिएसपी न्यौपानेले भने ‘जोहरी दिनुस् भन्दा अहिले आएर बलात्कार गरेको होइन भनेर कुरा फेर्ने अलि अप्ठेरो कुरा हुन थाल्यो।’

Post a Comment

Previous Post Next Post