यस्तो छ आजको सुनको मूल्य हेर्नुहोस तोलाको कती

मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले वृद्धि भएको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा ९५ हजार ६ रुपैयाँ र तेजावी सुनको मूल्य ९५ हजार एक सय रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुनको मूल्य ९५ हजार ४ सय र तेजावी सुनको मूल्य ९४ हजार ९ सय रुपैयाँ थियो ।

मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार २२० रुपैयाँमा तोकिएको छ । सोमबार चाँदी प्रतितोला १ हजार २२० रुपैयाँमै कारोबार भएको थियो ।

Post a Comment

Previous Post Next Post